१५ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले संविधानसभा भङ्ग भइसकेको अवस्थामा संवैधानिक हैसियत स्वतः समाप्त भएकोले यो सरकार काम चलाउ सरकारमा परिणत हुन गएको बताउनुभएको छ । आज एक बिज्ञप्ती निकालेर उपाध्यक्ष बैद्यले जेठ १४ गते मध्यरातमा प्रधानमन्त्रीद्वारा सार्वजनिक सम्बोधनमार्फत २०६९ मङ्सिर ७ गते षड्यन्त्रमूलक ढङ्गबाट संविधानसभाको निर्वाचन पुनः गर्ने घोषणा गर्नु असंवैधानिक भएको उल्लेख गर्नु भएको छ । यसले देशभक्त तथा परिर्वतनकामी नागरिकमा गम्भीर प्रकारको आघात पु¥याएको बताउँदै उहाँले रानीतिक दलहरूको सहमति नलिइएको र संवैधानिक...
मोडेलका तस्बिरहरु
फेसबूकका मित्रहरु
लाईभ ट्राफिक फीड
Have a nice time
रजनिती समाचार
बैद्य पक्षद्वारा प्रधानमन्त्री बाबुराम भट्टर्राई को राजिनामा माग
१५ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले संविधानसभा भङ्ग भइसकेको अवस्थामा संवैधानिक हैसियत स्वतः समाप्त भएकोले यो सरकार काम चलाउ सरकारमा परिणत हुन गएको बताउनुभएको छ । आज एक बिज्ञप्ती...प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलद्वारा मन्त्री परिषद विस्तार
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मन्त्री परिषद विस्तार गरेका छन् । दलहरुको सिफारिसका आधारमा प्रधानमन्त्री भट्टराईले मन्त्रीपरिषदमा १२ जना मन्त्री नियुक्त गरेका हुन् ।आज नियुक्त भएका...प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै छन् । बुधवार भएको सहमतिलाई आज दिउँसो बस्ने मुख्य दलको बैठकले लिखित रुप दिएपछि प्रधानमन्त्रीको मन्त्रिपरिषद विघटन गरेर सहमतिको...
खेलकुद
प्रधानमन्त्री भट्टराईले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने
प्रमुख सत्तारुढ दल एकीकृत माओवादीको असन्तुष्ट पक्षले बर्तमान सरकार जनविरोधी र जनघाती रहेको आरोप लगाउदै राजीनामा गराउन सदन, सडक र पार्टी भित्र संघर्ष चर्काउने घोषणा गरेको छ । काठमाडौंको तारे...प्रधान मन्त्री भट्टराईद्वारा नयाँ नेपालको लागि नयाँ ‘फर्मुला’ घोषणा
प्रधान मन्त्री बाबुराम भट्टराईले नयाँ नेपालको लागि नयाँ ‘फर्मुला’ घोषणा गरेका छन् । उनले ‘प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल’ सुत्रको घोषणा गरेका हुन् । राजधानीमा आजदेखि सुरु...शान्ति प्रक्रिया निष्कर्षमा पुगेको पुष्पकमल दहालको भनाई
माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रक्रिया निष्कर्षा पुगेको बताउनुभएको छ । लडाकु पुनवर्गिकरण र स्वेच्छिक अवकाश प्रकृया सकिएकोले शान्ति प्रक्रिया निष्कर्षा पुगेको उहाँको भनाई थियो...
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलद्वारा मन्त्री परिषद विस्तार
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मन्त्री परिषद विस्तार गरेका छन् । दलहरुको सिफारिसका आधारमा प्रधानमन्त्री भट्टराईले मन्त्रीपरिषदमा १२ जना मन्त्री नियुक्त गरेका हुन् ।आज नियुक्त भएका मन्त्रीहरुमा माओवादीका ५, मधेशी मोर्चाका ५ र कांग्रेसका २ जना छन् । माओवादी र मोर्चाले यसअघि कै मन्त्रीलाई दोहो-याएका छन् । कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला र केन्द्रिय सदस्य तथा सभासद सुर्यमान गुरुङ्ग मन्त्री बनेका छन् । माओवादीबाट नारायकणकाजी श्रेष्ठ, पोष्टवहादुर वोगटी, दिनानाथ शर्मा टोपवहादुर रायमाझी, र बर्षमान पुन मन्त्री बनेका छन् । त्यस्तै, मधेशी मोर्चाबाट विजयकुमार गच्छदार, ह्दयेश त्रिपाठी...
Labels:
समाचार
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै छन् । बुधवार भएको सहमतिलाई आज दिउँसो बस्ने मुख्य दलको बैठकले लिखित रुप दिएपछि प्रधानमन्त्रीको मन्त्रिपरिषद विघटन गरेर सहमतिको सरकारका लागि कांग्रेस एमालेलाई आग्रह गर्ने तयारी छ ।अहिलेको मन्त्रिपरिषद विघटन गरेर भट्टराई नेतृत्वको सरकारलाई सहमतिको रुप दिने दलहरुबीच बुधवार बेलुका सहमति भएको थियो । सहमतिलाई लिखित रुप दिनका लागि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक दिउँसो एक बजे बस्दैछ ।नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बस्ने बैठकले सहमतिको...
Labels:
समाचार
Subscribe to:
Posts (Atom)