सुडान घोटालामा अख्तियारले दोषी आरोपित गरेर मुद्दा दायर गरेपछि निलम्बित भएका एसएसपीहरुको पनि सरुवा ।नेपाल प्रहरीले ६७ जना प्रहरी उपरीक्षक (एसपी) लाई आजदेखि लागू हुने गरी सरुवा गरेको छ। रमेश खरेल महानगरीय प्रहरी परिसरबाट पर्सा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसरमा केदार रिजाललाई ल्याइएको छ । खरेलको दरबन्दी महानगरीय प्रहरी परिसरमा भए पनि बढुवामा असन्तुष्टि जनाएपछि उनलाई प्रहरी तालिम केन्द्रमा काजमा पठाइएको थियो। उनको ठाउँमा काठमाडौँ प्रहरी प्रमुखका रुपमा पोखरा दरबन्दी भएका पुस्कर कार्कीलाई काजमा ल्याइएको थियो । तर उनको कार्यकालमा आपराधिक...
घटनामा वृद्धि भएपछि उनलाई इन्टरपोलमा काजमा खटाइएको थियो। सरुवामा उनलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर पुर्याइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा भोगबहादुर थापा ल्याइएको छ। यसअघि सप्तरी दरबन्दी भएका थापालाई काजमा आयुक्त कार्यालय खटाइएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरमा हाल कार्यरत विक्रम सिंह थापालाई भने गण नम्बर २ मा सरुवा गरिएको छ ।
घटनामा वृद्धि भएपछि उनलाई इन्टरपोलमा काजमा खटाइएको थियो। सरुवामा उनलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर पुर्याइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा भोगबहादुर थापा ल्याइएको छ। यसअघि सप्तरी दरबन्दी भएका थापालाई काजमा आयुक्त कार्यालय खटाइएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरमा हाल कार्यरत विक्रम सिंह थापालाई भने गण नम्बर २ मा सरुवा गरिएको छ ।
सुडान घोटालामा अख्तियारले दोषी आरोपित गरेर मुद्दा दायर गरेपछि निलम्बित भएका एसएसपीहरुको पनि सरुवा भएको छ।
को कहाँबाट कहाँ सरुवा भए सूची :
रबिन्द्रनाथ रेग्मी/प्र.प्र.का.कानून शाखा/जि.प्र.का.रुपन्देही
रबिन्द्र प्रसाद शर्मा/ जि.प्र.का.झापा/ जि.प्र.का.चितवन
कमल बहादुर जि.टी /प्र.प्र.का.यु.एन.शाखा/ स.प्र.गण.नं.१ नक्साल
दिलिप कुमार चौधरी /क्षेसप्र गण मु.का.रानी/ जि.प्र.का.कंचनपुर
यादवराज खनाल /प्र.प्र.का.जगेडापुल /जि.प्र.का.कास्की
केदार रिजाल /प्र.प्र.का.क.प्र.शाखा /म.न.प्रहरी परिसर काठमाण्डौं
भोग बहादुर थापा /जि.प्र.का.सप्तरी/ म.न.प्र.परिसर ललितपुर
नारायण सिंह खडका /क्षे.प्र.ता.के.दिपायल/ म.न.प्र.परिसर भक्तपुर
प्रद्युम्न कार्की/ मनप्रआकोकाबिशेष सुरक्षा महाशाखा/ जि.प्र.का.मोरङ
राजु मानन्धर/ जि.प्र.का.सुर्खेत/ जि.प्र.का.सुनसरी भूपाल
गणेशबहादुर थापाक्षेत्री/ प्र.प्र.का.आ.नि.महाशाखा/ जि.प्र.का.सप्तरी
हरि बहादुर पाल/ म.नप्रआकोका तालिम अन्वेषण, विकास तथा समन्वय शाखा/ जि.प्र.का.धनुषा
मोहन राज जोशी/ म.क्षे.प्र.का.हेटौडा/ जि.प्र.का.सर्लाही
घनश्याम अर्याल/ मनप्रआकोका परिचालन कक्ष/ जि.प्र.का.रौतहट
सुरेश बिक्रम शाह /मनसप्रगण नं २ मु.का. काठ./ जि.प्र.का.बारा
रमेश प्रसाद खरेल/ म.न.प्र.परिसर काठमाण्डौं/ जि.प्र.का.पर्सा
श्याम खड्का/ प्र.प्र.का.तालिम निर्देशनालय/ जि.प्र.का.मकवानपुर
गणेश बहादुर ऐर/ प्र.प्र.का.अ.अ.बिभाग/ जि.प्र.का.दाङ्ग
दिनेश अमात्य /मनप्र अपराध महाशाखा काठ./ जि.प्र.का.बाँके
उत्तम कुमार कार्की /प्र.प्र.का.आ.नि.महाशाखा/ क्षे.प्र.ता.के.बुटवल
बिष्णुहरि गौतम /रा.प्र.प्र.प्र.महाराजगंज/ क्षे.प्र.ता.के.भरतपुर
भरतराज शर्मा /प्र.प्र.का.अ.अ.विद्यालय/ क्षे.प्र.ता.के.नेपालगंज
देव बहादुर बोहरा/ मनप्रआकोका ईन्टेलिजेन्स महाशाखा
काठमाण्डौं/ क्षे.प्र.ता.के.दिपायल
पुष्कर कार्की/ जि.प्र.का.कास्की/ क्षे.प्र.ता.के.बिराटनगर
गणेश बहादुर गुरुङ/ क्षे.प्र.का.दिपायल/ जि.प्र.का.बर्दिया
बसन्त कुमार पन्त/ म.प.क्षे.प्र.का.सुर्खेत/ जि.प्र.का.कैलाली
गोबिन्द राम परियार/ मनप्रआकोका महानगरीय प्रहरी
शिक्षालय/ जि.प्र.का.सुर्खेत
धिरु बस्नेत/ रा.प्र.प्र.प्र.महाराजगंज/ जि.प्र.का.कपिलबस्तु
ठाकुर प्रसाद ज्ञवाली/ जि.प्र.का.दाङ्ग/ प्र.प्र.का.क.प्र.शाखा
गिता उप्रेती/ स.प्र.गण.नं.१ नक्साल/ प्र.प्र.का.कानून शाखा
तारणीप्रसाद लम्साल/ प्र.प्र.का.जनसम्पर्क तथा प्र.प्र.शाखा/ जि.प्र.का.झापा
चिरन्जिवि देवकोटा/ अं.प्र.का.बाग्मती/ म.क्षे.प्र.का.हेटौडा
बिनोद शर्मा घिमिरे /प्र.प्र.का.यु.एन.जगेडा/ जि.प्र.का.महोत्तरी
ज्ञान बिक्रम शाह/ केन्द्रिय प्रहरी बिशेष कार्यदल/ जि.प्र.का.नवलपरासी
राजेशकुमार लाल कर्ण/ ला.औ.नि.का.का.ई.काठमाण्डौं/ दंनिप्रगण कोहलपुर
कृष्णप्रसाद गौतम (निलम्वन)/ जि.प्र.का.नवलपरासी/ क्षे.प्र.का.दिपायल
पुष्पचन्द्र रंजित/ जि.प्र.का.चितवन/ प्र.प्र.का.आ.नि.महाशाखा
पवन प्रसाद खरेल/ जि.प्र.का.कंचनपुर/ रा.प्र.प्र.प्र.महाराजगंज
बिक्रम सिंह थापा/ म.न.प्र.परिसर ललितपुर/ म.न.स.प्र.गण न. २ मु.का.काठ.
राजेन्द्र श्रेष्ठ/ म.न.प्र.परिसर भक्तपुर/ केन्द्रिय प्रहरी बिशेष कार्यदल
दिपक कुमार थापा/ जि.प्र.का.मोरङ/ म.न.प्र.अपराध महाशाखा काठ.
भूपालकुमार भण्डारी/ जि.प्र.का.सुनसरी/ क्षे.प्र.का.बिराटनगर
सर्वेन्द्र खनाल/ जि.प्र.का.धनुषा/ प्र.प्र.का.यु.एन.जगेडा
पूर्णचन्द्र जोशी/ जि.प्र.का.सर्लाही/ द.नि.प्र.गण मु.का.हेटौंडा
पिताम्वर अधिकारी (निलम्वन)/जि.प्र.का.रौतहट/ प्र.प्र.का.आ.नि.महाशाखा
मनोज न्यौपाने (निलम्वन)/ जि.प्र.का.बारा/ प्र.प्र.का.अ.अ.बिभाग
राजेन्द्रमान श्रेष्ठ/ जि.प्र.का.पर्सा/ प्र.प्र.का.यु.एन.शाखा
रामप्रसाद श्रेष्ठ/ जि.प्र.का.मकवानपुर/ म.न.प्र.आ.को का.परिचालन कक्ष
शेर बहादुर बस्नेत/ जि.प्र.का.रुपन्देही/ ला.औ.नि.का.का.ई.काठमाण्डौं
महेश बिक्रम शाह/ जि.प्र.का.बाँके/ रा.प्र.प्र.प्र.महाराजगंज
ठूले राई/ क्षे.प्र.ता.के.बुटवल/ प्र.प्र.का.तालिम निर्देशनालय
बलराम शर्मा पौडेल/ क्षे.प्र.ता.के.भरतपुर/ प्र.प्र.प्र.का.सुरक्षा महाशाखा
उत्तम बहादुर सिंह/ प्र.प्र.प्र.का.सुरक्षा महाशाखा/ म.प.क्षे.प्र.का.सुर्खेत
खिनु प्रसाद आचार्य/ क्षे.प्र.ता.के.नेपालगंज/ प्रहरी युक्ति तालिम महाबिद्यालय
संजय कुमारसिंह बस्नेत(निलम्वन)/ क्षे.प्र.ता.के.बिराटनगर/ म.न.प्र.आ.को का.तालिम अन्वेषण,विकास तथा समन्वय शाखा
सूर्य प्रसाद उपाध्याय/ जि.प्र.का.बर्दिया/ मनप्र पहरा गण त्रिपुरेश्वर
योगेश्वर रोमखामी मगर/ जि.प्र.का.कैलाली/ म.न.प्र.आ.को का.बिशेष सुरक्षा
महाशाखा
शरद चन्द/ जि.प्र.का.कपिलबस्तु/ अं.प्र.का.बाग्मती
संजयराज शर्मा/ जि.प्र.का.महोत्तरी/ प्र.प्र.का.जनसम्पर्क तथा प्र.प्र.शाखा
गुप्त बहादुर श्रेष्ठ (निलम्वन)/ दनिप्रगण मु.का.हेटौंडा/ म.न.प्र.आ.को का.ईन्टेलिजेन्स
महाशाखा
छबिलाल जोशी/ मनप्र पहरा गण त्रिपुरेश्व/र प्र.प्र.का.अ.अ.विद्यालय
दिलिप बहादुर बस्नेत/ क्षे.प्र.का.बिराटनगर/ प्र.प्र.का.जगेडापुल
हरिभक्त प्रजापती/ दनिप्रगण कोहलपुर बाँके/ क्षे.स.प्र.गण मु.का.पोखरा
बिश्वनिरन्जन प्रधान/ क्षे.स.प्र.गण मु.का.पोखरा/ प्र.प्र.का.यु.एन.जगेडा
बिक्रम गुरुङ/ प्र.प्र.का.यु.एन.जगेडा/ पु.क्षे.स.प्र.गण मु.का.रानी बिराटनगर
जगतमान श्रेष्ठ/ मनप्रआकोका अन्वेषण योजना तथा बिकास शाखा/ म.न.ट्रा.प्र.महाशाखा
सुभाषचन्द्र चौधरी/ म.न.ट्रा.प्र.महाशाखा/ मनप्रआकोका अन्वेषण योजना तथा बिकास शाखा
स्रोत: दैनिकी
स्रोत: दैनिकी